Aamsanchar

पाँचथरको पहिचान केन्जो

Author Image
शुक्रवार, असोज ११, २०८१

हिमाली क्षेत्रमा पाइने केन्जो (पदमचाल) । यो एक प्रकारको फूल हो । यो वनस्पति जडिबुटीको रुपमा पनि प्रयोग हुने गरेको पाइन्छ । यो केन्जो विशेष गरि पाँचथरको उच्च पहाडी क्षेत्र तिङबुङ पोखरी आसपासमा धेरै पाइने गर्दछ । यो फूललाई पर्यटकहरूले पाँचथरको गहनाको रुपमा लिने गरेका छन् ।  फोटो : सचिन न्यौपाने 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर