हिमाली क्षेत्रमा पाइने केन्जो (पदमचाल) । यो एक प्रकारको फूल हो । यो वनस्पति जडिबुटीको रुपमा पनि प्रयोग हुने गरेको पाइन्छ । यो केन्जो विशेष गरि पाँचथरको उच्च पहाडी क्षेत्र तिङबुङ पोखरी आसपासमा धेरै पाइने गर्दछ । यो फूललाई पर्यटकहरूले पाँचथरको गहनाको रुपमा लिने गरेका छन् । फोटो : सचिन न्यौपाने
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 29