Aamsanchar

नख्खु खोलाले बगाउँदा एक महिला, एक बच्चा र दुई जना पुरुष बेपत्ता

Author Image
शनिवार, असोज १२, २०८१

काठमाण्डौ – ललितपुरको ललितपुर महानगरपालिका–१४ नखिपोटमा खोलाले बगाएर चार जना बेपत्ता भएका छन् । उनीहरुलाई नख्खु खोलाले बगाएको हो ।

बेपत्ता हुनेमा एक महिला, एक बच्चा र दुई जना पुरुष रहेका सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द थापाले जानकारी दिनुभयो । खोला उर्लिदै गर्दा उनीहरु टिनको छाप्रो रहेको घरमाथी चढेर उद्धारको पर्खाइमा थिए । बेलैमा उद्धार हुन नसक्दा उनीहरुलाई खोलाले बगाएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर