Aamsanchar

सशस्त्र प्रहरीका उद्दारकर्तालाई नख्खु खोलाले बगायाे

Author Image
शनिवार, असोज १२, २०८१

काठमाडौं : ललितपुरको नख्खु खोलाले बगाएर ल्याएका एक सशस्त्र प्रहरीका उद्दारकर्ताको सफल उद्दार गरिएको छ। कुसुन्तीमा बाढीमा फसेका मानिसहरूको उद्दार गरी आफू पनि सुरक्षित स्थानतर्फ फर्कने क्रममा उनलाई नख्खु खोलाले बगाएको थियो।

करिब एक घण्टाको प्रयासपछि उनलाई सफल उद्दार भएको हो।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर