Aamsanchar

ओडारे खोलाको बाढीमा परी १६ वर्षीया युवतीकाे मृ*त्यु

Author Image
आइतवार, असोज १३, २०८१

काठमाडौं – उदयपुरको रौतामाई गाउँपालिका-१ भएर बग्ने ओडारे खोलाको बाढीमा परी १६ वर्षीया हिसिला तामाङको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिहरनाथ योगीका अनुसार शनिबार खेतमा काम गरेर घर फर्किने क्रममा उनलाई ओडारे खोलाले बगाएको थियो।

साँझ अबेरसम्म खेतबाट घर नफर्केपछि परिवार तथा आफन्तले खोजीका क्रममा खोला किनारमा उनको शव फेला पारेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर