Aamsanchar

झापा माईखोलामा वेवारिसे शव फेला

Author Image
सोमवार, असोज १४, २०८१

झापा  । झापा  शिवसतासी नगरपालिका वडा नम्बर ७   स्थित कन्काई खोलाको पानीको बिच भागमा एक पुरुषको शव फेला परेको छ । 

तत्काल नाम थर वतन नखुलेको पुरुष मानिसको लास घोप्टो परी शरीर सुन्निएर गलेको अवस्थामा फेला परेको थियो । 

इलाका प्रहरी कार्यालय शिवगन्ज र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले  लास पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । 

हुलिया स् वर्ण गहुँ गोरो मझौला शरीर उचाइ अन्दाजी ५.५ इन्च रहेको, खैरो रङ्गको कट्टु लगाएको अन्दाजी वर्ष  ३५-४० को रहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर