Aamsanchar

सर्पको डसाइबाट नौ वर्षीया बालिकाको ज्यान गयाे

Author Image
सोमवार, कार्तिक ५, २०८१

सप्तरी – सप्तरीको खडक नगरपालिकाको कल्याणपुरमा सर्पको डसाइबाट एक बालिकाको ज्यान गएको छ । खडक नगरपालिका वडा नम्बर–७ का रामस्वरुप मण्डलकी नौ वर्षीया छोरी प्रियङ्काको सर्पको डसाइबाट ज्यान गएको हो ।

पूजाकोठामा आरती गर्ने क्रमले डसेपछि उपचारका लागि मण्डललाई कल्याणपुर सर्पदंश उपचारका केन्द्रमा भर्ना गरिएको थियो । रातभरि उपचार गरे पनि बालिकाको अवस्था सुधार नभएपछि सिरहाको सर्पदंश उपचार केन्द्रमा लैजाने क्रममा बाटैमा ज्यान गएको मृतकका बुवा रामस्वरुपले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर