काठमाडौं – तिहारका लागि बबरमहल अवस्थित टक्सार विभागमा सुनको सिक्का लिनेको भिड लागेको छ। सुरक्षा गार्डका अनुसार बिहान ५.३० बाट सुनको सिक्का लिनको लागि लाइनमा बसेका छन्।

Views: 60