Aamsanchar

मनाङ केन्द्रबिन्दु भएर भुकम्पकाे धक्का

Author Image
बिहिवार, पौष ४, २०८१

काठमाडौं – मनाङ केन्द्रबिन्दु बनाएर बिहीबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजे ३७ मिनेटमा मनाङको नेस्याङ केन्द्र बनाएर ४।७ म्याग्निच्यूडको भूकम्प गएको हो।

यसअघि बुधबार बझाङको धामेना केन्द्र बनाएर ४।१ म्याग्निच्यूडको भूकम्प गएको थियो।

Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर