काठमाडौं – मनाङ केन्द्रबिन्दु बनाएर बिहीबार बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजे ३७ मिनेटमा मनाङको नेस्याङ केन्द्र बनाएर ४।७ म्याग्निच्यूडको भूकम्प गएको हो।
यसअघि बुधबार बझाङको धामेना केन्द्र बनाएर ४।१ म्याग्निच्यूडको भूकम्प गएको थियो।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 13