Aamsanchar

नेपाल प्रिमियर लिगको फाइनलमा सुदूरपश्चिमले जनकपुरलाई १८५ रनको लक्ष्य दियाे

Author Image
शनिवार, पौष ६, २०८१

काठमाडौं – नेपाल प्रिमियर लिगको फाइनलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ। टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरको खेमला ९ विकेटको क्षतिमा १८५ रन बनाएको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर