Aamsanchar

मनाङमा भूकम्पकाे धक्का

Author Image
सोमवार, फागुन ५, २०८१

काठमाडौं-  मनाङमा भूकम्प गएको छ । आज बिहान ८ स् २२ बजे मनाङमा भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर