Aamsanchar

रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश

Author Image
बुधवार, वैशाख ३१, २०८२

काठमाडौं –  सर्वोच्च अदालतले राप्रपाका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश दिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले उनलाई अदालतमा स-शरीर उपस्थित गराउन आदेश दिएको हो । मिश्रकी पत्नी सरिका कार्कीले आफ्नो पतिलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर