Aamsanchar

असई कुन्जाङले चुमिन् सगरमाथाको चुचुरो

Author Image
सोमवार, जेठ ५, २०८२

काठमाडौं – नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई)कुन्जाङ छोपेल शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी छन्।

उनी आज बिहान ८ बजेर ५६ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेको नेपाल प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

उनी सगरमाथाको चुचुरोमा पुगेको भन्दै प्रहरी महानिरीक्षक दिपक थापाले बधाई दिएका छन्।

 

Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर