Aamsanchar

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

Author Image
सोमवार, जेठ ५, २०८२

काठमाडौं-  सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि भाउ प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ स्थिर छ । प्रतितोला १९४५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।

Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सुनको भाउ
शुक्रवार, मंसिर २६, २०८२
आज सुनचाँदीको भाउ
बिहिवार, मंसिर २५, २०८२
सुनको मूल्य घट्याे
आइतवार, मंसिर २१, २०८२