काठमाडौं – पोखरामा भूकम्पको धक्का महसुस गरिएको छ। आज दिउँसो १ बजेर ५९ मिनेटमा ४.७ म्याग्नेच्यूडको भूकम्प गएको हो। कास्कीको सिनुवा केन्द्रविन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

Views: 169