Aamsanchar

खोलामा डुबेर एक किशोरको ज्यान गयाे

Author Image
बुधवार, जेठ १४, २०८२

मकवानपुर – मकवानपुरको भीमफेदी गाउँपालिका–८ कोगटे खोलामा डुबेर एक किशोरको ज्यान गएको छ ।

खोलामा पौडी खेल्ने क्रममा काठमाण्डौ महानगरपालिका–१२ लाजिम्पाटका १७ वर्षीय नामसोज हगङ्जबेगुको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार डुबेर अचेत भएका नामसोजलाई उद्धार गरी सिस्नेरीमा रहेको स्वास्थ्यचौकीमा ल्याइएकोमा उपचारका क्रममा ज्यान गएको हो ।

 

Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर