Aamsanchar

लालबालु पण्डितलाई पत्नी शोक

Author Image
बिहिवार, जेठ १५, २०८२

काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्व मन्त्री लालबालु पण्डितलाई पत्नी शोक परेको छ ।

उनकी पत्नी विमला महतको गएराति १२ः४५ बजे ६० वर्षको उमेरमा निधन भएको नेता पण्डितले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि केही समयदेखि उपचार गराइरहेकी थिइन् ।

 

Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर