Aamsanchar

गृहमन्त्री लेखक र यातायात व्यावसायीबीच वार्ता जारी

Author Image
सोमवार, जेठ १९, २०८२

काठमाडौं – गृहमन्त्री रमेश लेखक र आन्दोलनरत यातायात व्यावसायीबीचको वार्ता जारी छ।

गृहमन्त्रालयमा दुवै पक्षबीच छलफल जारी रहेको छ। विभिन्न माग राख्दै यातायात व्यवसायीहरुले आन्दोलन गरिरहेका छन्। आज देशभरि नै सार्वजनिक यातायात ठप्प रहेको छ।

विशेष गरी अहिले उनीहरुले ‘राइड सेयरिङ’को विरोध गरिरहेका हुन्।

Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर