Aamsanchar

सुनचाँदी व्यवसायी तथा कालिगडकाे आन्दोलन जारी

Author Image
शुक्रवार, असार २०, २०८२

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड संघर्ष समितिले सुनमा लगाइएको २५ विलासिता कर खारेजीको माग राखेर प्रदर्शन गरेको छ।

हिरा, जुहारत तथा पत्थरमा लगाइएको १३५ भ्याट खारेज गर्नुपर्ने, उपभोक्ता कर्मचारी, कालिगड तथा व्यवसायी मैत्री ऐन तुरून्त जारी गर्नुपर्ने लगायत माग उनीहरूको छ। यसअघि विभिन्न स्थानमा प्रदर्शन गर्दै आएको समितिले आज माइतीघर बाट बानेश्वर सम्म प्रदर्शन गरेको हो।

Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर