

खाँदबारी – सङ्खुवासभाको सिलिचोङ गाउँपालिकाको बुधबारे नजिकै सिसुवाखोलामा शव भेटिएको छ। सिसुवाखोलाले शव बगाएर ल्याएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।


अन्दाजी २३ वर्षीय पुरुषको शव रहेको भन्दै उनले शवको पहिचान भइरहेको बताए।


Views: 146

