Aamsanchar

पिपलडाँडा खेल मैदानमा बारमा झुण्डिएको अवस्थामा महिलाको शव फेला

Author Image
सोमवार, साउन ५, २०८२

काठमाडौँ – काठमाडौँको तारकेश्वरमा एक महिलाको शव भेटिएको छ।

तारकेश्वर नगरपालिकर-८ स्थित पिपलडाँडा खेल मैदानमा बारमा झुण्डिएको अवस्थामा सोमबार बिहान शव भेटिएको हो ।

घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ।मृतकको पहिचान भने नखुलेको प्रहरीले जनाएका छ।

मृतकको शरीरमा कालो कपडा, कालो झोला र कालै जुत्ता रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा एउटा मोबाइल पनि भेटिएको प्रत्यक्षदरशीले बताए।

 

Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर