Aamsanchar

ठमेलबाट दुई केजी सुन र नगदसहित दुई जना चिनियाँ नागरिक पक्राउ

Author Image
मङ्गलवार, साउन ६, २०८२

काठमाडौँ – प्रहरीले काठमाडौँको ठमेलबाट दुई केजी सुन र नगदसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलस्थित एक होटलबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीय सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान छन् ।

Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर