Aamsanchar

एक लाख ९६ हजार छ सय पुग्यो सुनकाे भाउ

Author Image
सोमवार, साउन १९, २०८२

काठमाण्डौ – सुनको भाउ आज समान्य बढेको छ । सुन आज तोलामा एक सय रुपैयाँ बढेर तालाको एक लाख ९६ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९६ हजार पाँच सय रुपैयाँ थियो ।

यस्तै आज चाँदी पनि सामान्य बढेको छ । चाँदी पाँच रुपैयाँले बढेर तालाको दुई हजार दुई सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी तालाको दुई हजार दुई सय ५० रुपैयाँ थियो ।

Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ घट्यो
बिहिवार, माघ २२, २०८२
सुनको मूल्यमा गिरावट जारी
सोमवार, माघ १९, २०८२
आज पनि घट्यो सुनकाे मुल्य
आइतवार, माघ १८, २०८२