

काठमाडौं – नेपाली बजारमा एक तोला सुनको मूल्य दुई लाख १ लाख ९९ हजार नजिक पुगेको छ। आज १९ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ९९ हजार नजिक पुगेको हो। मंगलबार सुनको मूल्य बढेर तोलाको १ लाख ९८ हजार ५०० सय कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ।


सोमबार एक तोला सुन १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। मंगलबार एक तोला चाँदीको मूल्य २ हजार २८० रुपैयाँ पुगेको छ।


मंगलबार तोलामा २ हजार २५५ रुपैयाँ पुगेको थियो।
Views: 24

