Aamsanchar

झापामा एक पुरूषले कुखुरालाई सुत्ने कोठामा लगेर करणी गरेकाे श्रीमतीले देखेपछि….

Author Image
शनिवार, साउन २४, २०८२

झापा- हल्दिवारी गाउँपालिका–४ जलथलका ६० वर्षीय एक पुरुष कुखुरालाई करणी गरेको आरोपमा पक्राउ परेका छन्। प्रहरीले जनाएअनुसार उनले आफ्नै घरमा पालेको पोथी कुखुरालाई सुत्ने कोठामा लगेर करणी गर्ने क्रममा श्रीमतीले देखेपछि प्रहरीलाई जानकारी गरेकी थिईन् ।

जिल्ला प्रहरी कार्यालय झापाले आरोपीलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जनाएको छ। करणीका कारण पोथी कुखुराको मृत्यु भएको समेत प्रहरीले पुष्टि गरेको छ।

Views: 714

प्रतिक्रिया (०)

सम्बन्धित खबर