Aamsanchar

लिड्सको विजयी शुरुआत

Author Image
मङ्गलवार, भदौ ३, २०८२

काठमाण्डौ – फुटबलमा लिड्स युनाइटेडले एभर्टनलाई हराउँदै विजयी शुरुआत गरेको छ । गएराति भएको खेलमा लिड्सले एभर्टनलाई १–० गोलले हरायो ।

एभर्टनको जीतमा लुकास न्मेचाले ८४ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो । प्रिमियर लिगमा हिजो राति भएका खेलमा आर्सन र नॉटिङ्घम फरेस्ट विजयी भएका थिए भने चेल्सी र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेलेका थिए ।

 

Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर