

काठमाडौं – एसीसी पुरुष टी२० एसिया कपको लागि भारतीय टोली घोषणा गरेको छ। भारतीय क्रिकेट बोर्ड(बीसीसीआई)ले सूर्य कुमार यादवको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।


सूर्य कुमारको कप्तानीमा शुभमन गिल उपकप्तानका रूपमायादव(कप्तान रहनेछन्। यूएईमा ९ देखि २८ सेप्टेम्बरसम्म हुने यस प्रतियोगितामा ८ टोलीले सहभागिता जनाउने छन्।


एसिया कप खेल्ने भारतीय टिमः
सूर्य कुमार यादव(कप्तान), शुभमन गिल (उपकप्तान), अभिषेक शर्मा, तिलक बर्मा, अक्षर पटेल, जितेश शर्मा, जसप्रित बुमराह, अर्शदिप सिंह, हार्दिक पाण्ड्या, शिवम् दुबे, बरुण चक्रवर्ती, कुलदिप यादव, सञ्जु सामसन, हर्षदिप राना र रिन्कु सिंह
Views: 73

