Aamsanchar

साङला खोलामा ईभी माइक्रो बस खस्याे

Author Image
सोमवार, भदौ ९, २०८२

काठमाडौँ – तारकेश्वर नगरपालिका-७ स्थित साङला खोलामा मा सोमबार बिहान ईभी माइक्रो बस खसेको छ।

काठमाडौं नुवाकोट सडक खण्डमा गुड्ने बागमती प्रदेश ०६ ००१ ज ०५६२ नम्बरको माइक्रो बस खोलामा खसेको हो। चार्जिङ स्टेसनबाट बसपार्क जाने क्रममा माइक्रो खाली भएको कारण मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर