Aamsanchar

भाटभटेनीमा जलेको अवस्थामा ६ जनाकाे शव फेला

Author Image
आइतवार, भदौ २९, २०८२

काठमाडौँ – काठमाडौँ महानगरपालिका–७ बौद्ध स्थित भाटभटेनी सुपर स्टोरमा आधा दर्जन शव भेटिएको छ । पूर्ण रूपमा जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले  बताए ।

शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

 

Views: 269

प्रतिक्रिया (०)