Aamsanchar

यसरी मतदान गर्ने [ हेर्नुहोस् यो भिडियो }

Author Image
सोमवार, असार १२, २०७४

झापा ।  

करिब बीस वर्ष पछि हुन लागेको स्थानीय निर्वाचन मा भोट हाल्न जनता आतुर देखिन्छन भने उम्मेदवारलाइ भोट माग्ने चटारो पनि उत्तीकै छ। अहिले देशैभरि चुनावी चाड लागेको छ।

टोल टोलमा देखिएको चुनाबी रौनक  पनि  कम्ता रमाइलो छैन। असार १४ गते  हुने विर्वाचन आउन केही समय बाँकी रहेको छ । तपाई कसरी भोट हाल्ने भन्ने अलमलमा हुनुहुन्छ भने यसरी मतदान गर्नुहोस् । हेनुहोस् यो भिडियो ।

https://www.youtube.com/watch?v=OQp3jxhK50g

Views: 222

प्रतिक्रिया (०)

सम्बन्धित खबर