Aamsanchar

२ लाख ३० हजार नाघ्याे सुनकाे मुल्य

Author Image
आइतवार, असोज १९, २०८२

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला सुनको मूल्य २ लाख ३० हजार ६०० पुगेको हो। यो हालसम्मकै उच्च मूल्य हो।

 

यसैगरी एक तोला चाँदीको मूल्य २ हजार ९३० रुपैयाँ कायम भएको छ। पछिल्लो समय सुन(चाँदीको मूल्य निरन्तर बढिरहेको छ।

Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर