Aamsanchar

घट्यो सुनकाे भाउ, चाँदीकाे मुल्यमा पनि गिरावट

Author Image
आइतवार, कार्तिक २, २०८२

काठमाडौं – सुनको मूल्य आज ४ हजार ८०० रुपैयाँले घटेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार ७ हजार १०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ५८ हजार पुगेको थियो।

 

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज ४ हजार ८०० सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ५३ हजार २०० मा झरेको हो।

यसैगरी सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि शुक्रबारको तुलनामा घटेको छ। महासंघका अनुसार आज एक तोला चाँदी ३२ सय ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। शुक्रबार प्रतितोला चाँदीको मूल्य ३ हजार ३५० कायम भएको थियो

Views: 1100

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ घट्यो
बिहिवार, माघ २२, २०८२
सुनको मूल्यमा गिरावट जारी
सोमवार, माघ १९, २०८२
आज पनि घट्यो सुनकाे मुल्य
आइतवार, माघ १८, २०८२