Aamsanchar

सुनको मूल्य

Author Image
सोमवार, कार्तिक १८, २०८२

काठमाडौं – नेपाली बजारमा सोमबार (कात्तिक १७)सुनको मूल्य स्थिर छ । यस दिन सुनको मूल्य आइतबार (कात्तिक १६)कै कायम छ ।

छापावाल सुन प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन आइतबार पनि यही मूल्यमा खरिद–बिक्री भएको थियो ।

चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला तीन हजार ६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला तीन हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।

Views: 625

प्रतिक्रिया (०)

सम्बन्धित खबर