Aamsanchar

शरद भेषावकरद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

Author Image
आइतवार, कार्तिक २४, २०८२

काठमाडौं – क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन्।

हङकङमा जारी हङकङ सिक्सेसमा नेपालको अन्तिम खेलपछि शरदले सन्न्यास लिएका हुन्।

शरद नेपालले पहिलोपटक सन् २०१४ मा टी–२० विश्वकप खेल्दा टोलीमा सदस्य थिए।

३७ वर्षीय शरदले नेपालबाट ४ ओडिआई र २० टी–२० आई खेल खेले।

ओडिआईमा ६६ रन र २ विकेट तथा टी–२० आईमा ३ सय २५ रन बनाएका छन्।

Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर