Aamsanchar

सुनको मूल्य ७०० रुपैयाँले बढ्यो

Author Image
बिहिवार, मंसिर ४, २०८२

काठमाडौं – नेपाली बजारमा बिहीबार (मंसिर ४) सुनको मूल्य ७०० रुपैयाँले बढेर कारोबार भइरहेको छ ।

आज सुन प्रतितोला २ लाख ४३ हजारमा रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको छ । आज एक तोला चाँदीको मूल्य प्रतितोला ३ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ३ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ घट्यो
बिहिवार, माघ २२, २०८२
सुनको मूल्यमा गिरावट जारी
सोमवार, माघ १९, २०८२
आज पनि घट्यो सुनकाे मुल्य
आइतवार, माघ १८, २०८२