Aamsanchar

एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

Author Image
बुधवार, मंसिर १८, २०८२

काठमाडौँ – त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच स्पर्धा हुँदैछ । खेल अपराह्न ४ः०० बजे शुरु हुनेछ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट ८ अङ्क जोडेको छ। रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले पाँच खेलमा २ अंकमात्र बनाएको छ। प्लेअफको सम्भावना जीवित राख्न लुम्बिनीलाई बुधबारको खेल जित्नुपर्ने दबाब छ।

Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर