Aamsanchar

दाङमा गोली चल्यो, सुनचाँदी पसल सञ्चालक घाइते

Author Image
शनिवार, मंसिर २१, २०८२

दाङ – लमही बजारमा रहेको जुन तारा सुनचाँदी पसलमा अज्ञात व्यक्तिले गोली प्रहार गरेका छन्। गोली लागेर पसल सञ्चालक घाइते भएका छन्।

 

गोली प्रहार गर्ने व्यक्ति फरार रहेका प्रहरीले जनाएको छ। अहिले प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएको छ।

गोली प्रहार गरी लुटपाटको प्रयास गरेको प्रहरीले जनाएको छ।

Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर