Aamsanchar

घरको पर्खाल बनाउन जग खनिरहेको वेला खाल्डोमा पुरिएर एकजनाको मृत्यु

Author Image
मङ्गलवार, पौष ८, २०८२

काठमाडौँ –  कैलालीमा खाल्डोमा पुरिएर एकजनाको मृत्यु भएको छ ।

सोमबार घरको पर्खाल बनाउन जग खनिरहेको वेला त्यहीँ जोडिएको पुरानो सेप्टिक ट्याङ्कीको खाल्डोमा खस्दा धनगढी उपमहानगरपालिका- ५ हसनपुरका ४५ वर्षीय दीपेन्द्र जोशीको मृत्यु भएको हो।

खाल्डोमा खसेर गम्भीर घाइते जोशीलाई तुरुन्तै उद्धार गरी अस्पताल पुर्‍याइएकामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए।

Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर