Aamsanchar

बयानका लागि सिंहदरबारस्थित जाँचबुझ आयोग पुगे तत्कालीन गृहमन्त्री रमेश लेखक

Author Image
सोमवार, पौष १४, २०८२

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक बयानका लागि सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका छन् । भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा गृहमन्त्री रहेका लेखकसँग आयोगले बयान लिन लागेको हो ।

 

 

 

 

 

Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर