Aamsanchar

कोरिया जान पाउनुपर्ने माग राखेर युवाको आन्दोलन

Author Image
बुधवार, पौष १६, २०८२

काठमाडौं – रोजगारीका लागि कोरिया जान पाउनुपर्ने माग राखेर युवाहरू आन्दोलनमा उत्रिएका छन्। उनीहरू नौ बुँदे माग राखेर ग्वार्कोस्थित इपीएस कोरिया शाखा अगाडि प्रदर्शन गरेका हुन्।
आन्दोलित युवाहरूलाई इपिएस कोरिया शाखाकी निर्देशक बिन्दा आचार्यले उनीहरूका माग पूरा गर्न श्रम मन्त्रालयले पहल गर्ने बताइन्।

 

Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर