Aamsanchar

अदालतबाट हतकडीसहित दुई थुनुवा भागे

Author Image
बुधवार, पौष १६, २०८२

काठमाडौं –  काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित दुई थुनुवा भागेका छन् । बुधबार दिउँसो उनीहरू भागेका हुन् । प्रहरी वृत्त बालाजुमा रहेका थुनुवा सनिस श्रेष्ठ र रवि भण्डारी फरार भएका हुन् । उनीहरू चोरी मुद्दामा थुनामा रहेका थिए ।

प्रहरीले उनीहरूको खोजी कार्य जारी गरेको छ ।

Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर