

ताप्लेजुङ – नेकपा एमालेले ताप्लेजुङबाट क्षितिज थेबेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । थेबे राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष हुन् ।

यो क्षेत्रबाट चुनाव जित्दै आएका उपमहासचिव योगेश भट्टराईले भने टिकट पाएनन् ।
भट्टराईले टिकट वितरणमा असहमति जनाउँदै पार्टी कार्यालयमा नोट अफ डिसेन्ट नै लेखेका छन् ।

Views: 218


