Aamsanchar

छेपारेखोलामा मोटरसाइकल दुर्घटनामा मृत्यु हुने युवाको सनाखत

Author Image
आइतवार, माघ १८, २०८२

गोरखा – शनिबार साँझ आरुघाट गाउँपालिका ३ छेपारेखोलामा मोटरसाइकल दुर्घटनामा मृत्यु हुने युवाको सनाखत भएको छ ।

 

आर्खेततर्फबाट सोतीतर्फ जाँदै गरेको ग १८ प ३५४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मृत्यू हुनेमा धार्चे गाउँपालिका २ केरौंजाबेशीका ३० बर्षीय मनबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

मृतककी दिदी भीममाया गुरुङले दुर्घटनामा परी मृत्यु भएका आफ्नो भाई मनबहादुर गुरुङ हो भनी आइतबार बिहान सनाखत गरेको प्रहरीले जनाएको छ ।

Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर