

काठमाडौं-उदयपुरको कटारीस्थित एक मतदान केन्द्रमा गोली चल्दा मतपेटिकामा क्षति पुगेको छ ।

प्रहरी अधिकारीले बोकेको हतियार अचानक पड्किन गएको बताइएको छ । मतपेटिकामा मात्रै क्षति भए पनि अहिले अवस्था सामान्य रहेको प्रहरी स्रोतले जानकारी दियो ।
Views: 310


