Aamsanchar

माया गर्नु गलत होर्इन ? यतिसम्मको व्यवहार पशुले मात्र गर्न सक्छ । छी ! यो समाज ?

Author Image
शुक्रवार, साउन ६, २०७४

भैरहवा ।

रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा भएको महिला हिंसाको घटनामा संलग्न पाँच जना विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको छ । साथै स्थानीय प्रहरी इन्सपेक्टरलाई विभागीय कारबाही पनि भएको छ ।

कथित तल्लो जातको युवकसँग प्रेम सम्वन्ध राखेको भन्दै युवतीमाथि निर्घात कुटपिट गरेको भिडियो प्रकाशित गरेपछि रुपन्देही प्रहरीले फास्ट ट्रयाकमा घटनाको छानबिन गर्दै कार्यवाही प्रक्रिया अगाडि बढाएको हो ।

 

https://www.youtube.com/watch?v=SkpLi5jXZD4&feature=share

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 254

प्रतिक्रिया (०)

सम्बन्धित खबर