Aamsanchar

मेरी आमा ! जन्म दियौँ यो धर्तीमा बाँच्न सिकायौँ

Author Image
सोमवार, असार ६, २०७३

“जन्म दिएउ यो धर्तिमा” गीत गाएक तथा संगीतकार दावा के शेर्पाको आफ्नै जिवनको सत्य घटनामा आधारित गीत हो । यो गीत गाएक शेर्पाले आफ्नी आमालाई मात्र नभएर सम्पुर्ण आमाहरुलाई समर्पित गरेका छन् । यस गीतमा स्वर तथा शब्द दावा शेर्पाको रहेको छ । “आमा” गीतमा बुद्व राईले संगीत भएका छन् ।

Views: 307

प्रतिक्रिया (०)

सम्बन्धित खबर