Aamsanchar

प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक मापसे जाँच गर्नुपर्ने हर्क साम्पाङको माग

Author Image
आइतवार, चैत १५, २०८२

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक मापसे जाँच गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘प्रधानमन्त्रीलगायत सरकारमा बसेका सबै मन्त्रीहरूको मापसे (मादक पदार्थ सेवन) र लापसे (लागु पदार्थ सेवन) चेक जाँच दैनिक गरिनु पर्दछ । सांसदहरूको पनि गर्नु पर्छ । देशको स्वास्थ्यको लागि यो अनिवार्य छ ।’

Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर