Aamsanchar

नेकपा संसदीय दलको नेतामा ‘प्रचण्ड’ चयन

Author Image
आइतवार, चैत १५, २०८२

काठमाडौं –  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको नेतामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको संसदीय दलको बैठकले संयोजक प्रचण्डलाई दलको नेता चयन गरेको हो।

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा नेकपा प्रत्यक्षमा ८ र समानुपातिकमा ९ सिट जितेको थियो।

Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर