Aamsanchar

बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

Author Image
सोमवार, चैत १६, २०८२

काठमाडौंः प्रधानमन्त्री बालेन शाहले आज अपरान्ह बस्नेगरि मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

एक मन्त्रीकाअनुसार आज अपराह्न ४ बजे बैठक बोलाइएको हो। बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर