Aamsanchar

गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरे

Author Image
बिहिवार, चैत १९, २०८२

काठमाडौं –  गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।

आज बिहानै उनले पशुपतिनाथ परिसर पुगेर विधिपूर्वक पूजा–अर्चना गर्दै दर्शन गरेका हुन् । दर्शनसँगै उनले मन्दिर क्षेत्रको समग्र अवलोकन पनि गरे ।

गृहमन्त्री नियुक्त भएपछि उनी पहिलोपटक पशुपतिनाथ दर्शनका लागि पुगेका हुन् ।

हनुमान जयन्ती परेको अवसर पारेर उनी पशुपति पुगेका हुन् ।

Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर