

काठमाडौँ – सरकारले महान्यायाधिवक्तामा डा नारायणदत्त कँडेललाई सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरेको हो ।

राष्ट्रपति कार्यालयले उनको नाम सिफारिस भएको आएको पुष्टि गर्दै नियुक्ति प्रक्रिया अघि बढाइएको जनाएको छ ।
Views: 64


